विपद् प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्न राष्ट्र बैंकको निर्देशन
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हालै रसुवालगायत विभिन्न स्थानमा आएको प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गर्ने जनाएको छ।राष्ट्र बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय...

