शनिबार, श्रावण ३,२०८२ 11:44:21
  • शनिबार, श्रावण ३,२०८२ 11:44:21
Global IME Bank Limited

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पण्डित

Hyundai Nepal
नेपाल राष्ट्र बैंकको प्रवक्तामा पण्डित
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित लाई बैंकको प्रवक्ता नियुक्त भएका छन् । उनलाई जेठ २१ देखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिनुभएको हो ।  

Muktinath Bikas Bank Limited

वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।

उनको सम्पर्क ठेगाना कार्यालयः ०१–५७१९६४१÷४२÷४३÷४४ (एक्सटेन्सन नम्बरः १३४०), मोबाइलःनम्बर ९७६७९८३२३२ र इमेल ठेगानाः [email protected] रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.