आईतवार, असार १५,२०८२ 01:11:44
  • आईतवार, असार १५,२०८२ 01:11:44
Global IME Bank Limited

प्रतिबद्धता शुल्क भनेको के हो ? स्वीकृत कर्जाको कति प्रतिशत रकम उपयोग नगर्दा कति तिर्नुपर्छ ?

Hyundai Nepal
प्रतिबद्धता शुल्क भनेको के हो ? स्वीकृत कर्जाको कति प्रतिशत रकम उपयोग नगर्दा कति तिर्नुपर्छ ?
Nabil Bank Limited

काठमाण्डौ । कर्जा स्वीकृत भएपश्चात बैंक तथा वित्तीय संस्थाले योजनावद्ध रुपमा ग्राहकले सो कर्जा उपयोग गर्ने अपेक्षा गरेर स्रोत सुनिश्चित गर्ने गर्दछन् । यदि ग्राहकले तोकिएको अविधिभित्र स्वीकृत कर्जाको निश्चित सीमासम्मको रकम उपयोग नगरेमा कर्जा प्रदान गर्ने संस्थाले सम्झौताबमोजिम लिने शुल्कलाई प्रतिबद्धता शुल्क भनिन्छ ।  

यससम्बन्धी नियामकीय व्यवस्था के रहेको छ ?

–ग्राहकले आफ्नो स्वीकृत कर्जा सीमाको वार्षिक औषत ६० प्रतिशतभन्दा कम रकम उपयोग गरेमा कम हुने रकममा मात्रै यस्तो शुल्क लिन पाइन्छ । जस्तै औषतमा ३५ प्रतिशत मात्रै उपयोग गरेको भए उपयोग नगरेको २५ प्रतिशतमा मात्रै प्रतिबद्धता शुल्क लिन पाइन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

–संस्थाले लिने सेवाशुल्क (वाणिज्य बैंकमा ०.७५ प्रतिशत,विकास बैंकको हकमा १ प्रतिशत तथा वित्त कम्पनीको हकमा १.२५ प्रतिशत)को २० प्रतिशतसम्म मात्र यस्तो शुल्क लिन पाइन्छ ।  

–यो शुल्क अग्रिम रुपमा लिन नपाइने र आवधिक कर्जाको हकमा स्वीकृत कर्जा सीमाभन्दा कम उपयोग गरेको अवस्थामा उपयोग नगरेको रकममा एकपटकका लागि मात्र यो शुल्क लिन सकिने व्यवस्था रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.