आईतवार, असार १४,२०८३ 03:04:51
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:04:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकामा एकै महिनामा करिब ३२ हजारले गुमाए जागिर

Laxmi Sunrise Bank Limited
अमेरिकामा एकै महिनामा करिब ३२ हजारले गुमाए जागिर

काठमाण्डौ । अमेरिकामा एकै महिनामा करिब ३२ हजारले जागिर गुमाएका छन् । अमेरिकाको म्याजेनमेन्ट सर्भिस कम्पनी एडीपीले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बर महिनामा करिब ३२ हजारले जागरि गुमाएका हुन् ।

यो संख्या विगत साढे २ वर्ष पछिकै उच्च हो ।

New Office
CG Motors
Garima Development Bank

कमजोर अर्थतन्त्रका कारण साना व्यवसाय प्रभावित बन्दा काम गुमाउनेको संख्या बढेको जनाइएको छ । यद्यपी यो संख्या आधिकारिक सरकारी तथ्यांकसँग भने तुलनामा गरिएको छैन । अक्टोबर महिनामा भने रोजगारी पाउनेको संख्या ४७ हजारले बढेको थियो ।

एडीपीको डेटाले वर्षको अन्त्यतिर श्रमबजारममा दबाब परेको संकेत गरेको र आगामी वर्षको सुरुवातमा पनि जोखिम कायम रहने संकेत गरेको अर्थशास्त्रीहरुले बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.