इरानको १० वटा शैन्य इलाकामा आक्रमण गरेको अमेरिकाको दाबी
काठमाण्डौ । अमेरिकी सेनाले आफ्नो पछिल्लो वक्तव्यमा उसका लडाकु विमानहरूले स्ट्रेट अफ हर्मुज नजिक रहेका इरानका करिब १० सैन्य अड्डाहरूलाई लक्षित गरेको दाबी गरेको छ ।अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक्समा जानकारी दिँदै भनेको छ, ‘इरानद्वारा एम÷टी किकूमा गरिएको ड्रोन आक्रमणको जवाफस्वरूप, अमेरिकी नौसेना र वायु सेनाका लडाकु विमानहरूले शनिबार राति स्ट्रेट अफ हर्मुज र वरपरका...

