शुक्रबार, पुष २६,२०८१ 07:09:10
IME remit
  • शुक्रबार, पुष २६,२०८१ 07:09:10
IME remit
Global IME Bank Limited

अमेरिकामा लागेको आगलागीका कारण बीमा कम्पनीलाई ८ देखि २० अर्ब डलर घाटा हुने अनुमान

Hyundai Nepal
अमेरिकामा लागेको आगलागीका कारण बीमा कम्पनीलाई ८ देखि २० अर्ब डलर घाटा हुने अनुमान
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाको दक्षिण क्यालिफोर्निया मा लागेको भिषण आगलागीका कारण बीमा क्षेत्रमा भारी मात्रामा दाबी पर्ने भएको छ । हालसम्म पनि आगलागी नियन्त्रणमा आउन नसक्दा बीमाको दाबी रकम झन झनै बढ््दै गएको छ ।  

आगलागीका कारण हालसम्म बीमा कम्पनीहरुरलाई ८ ८ देखि २० अर्ब डलरसम्म घाटा लागेको जनाइएको छ । बिहिबार बिहानसम्मको आँकडाअनुसार आगलागीमा परी १३ सय वटा भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

Bizshala
CG Motors
Sagarmatha Cement

यद्यपी प्यासेफिक टाइम्सले भने २ हजार भन्दा बढी संरचनाहरु ध्वस्त भएको जनाएको छ । यस्तै हजारौं संरचनाहरु उच्च जोखिममा रहेको जनाइएको छ ।  

हालसम्म आगलागी ४५ वर्ग माइल क्षेत्रफलमा फैलिएको छ र १ लाख ८० हजारलाई सुरक्षित स्थानमा लगिएको छ । आगलागीमा परी हालसम्म ५ जनाको मृत्यु भईसकेको छ ।  

Muktinath Bikas Bank Limited

तीव्र वेगमा चलिरहेको हावाका कारण आगो झनै फैलिरहेको छ । एक्युवेदरले बुधबार गरेको प्रारम्भिक प्रक्षेपण अनुसार आगलागीका कारण ५२ अर्ब देखि ५७ अर्ब डलरसम्म आर्थिक क्षति पुगेको छ । बिहिबार भने एक्युवेदरले यो आँकडा १३५ अर्ब देखि १५० अर्ब डलरसम्म पुगेको जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.