आईतवार, भाद्र ८,२०८२ 01:24:54
  • आईतवार, भाद्र ८,२०८२ 01:24:54
Global IME Bank Limited

नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

Hyundai Nepal
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विेशष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । भदौ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सभा असोज ३ गते काठमाण्डौको होटल एल्लो पगोडामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने, वृद्धि भएको जारी पूँजी अन्तर्गत नयाँ संस्थापक सेयरधनीलाई थप रु.२० प्रिमियम लिई बिक्री गर्ने, सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्डमा गरेको लगानी अनुमोदन गर्ने २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.