नेक्सजेन म्यानेजमेन्टको विशेष साधारणसभा सम्पन्न, चुक्तापूँजी साढे ६२ करोड पुर्याउने प्रस्ताव पारित
काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । यही माघ ५ गते सोमबार आनन्दभूमि इभेन्ट्स काठमाण्डौमा सम्पन्न भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए ।सभाले कम्पनीको जारी तथा चुक्ता पूँजी ६२ करोड ५० लाख गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि जारी तथा चुक्ता पूँजी ५० करोड थियो । त्यसैगरी...

