आईतवार, श्रावण ३१,२०८३ 12:59:59
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 12:59:59
Bizshala
Global IME Bank Limited

नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रबर्द्धकहरूको भेला गर्ने

Prabhu Bank Limited
नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रबर्द्धकहरूको भेला गर्ने
New Office

काठमाण्डौ नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । कम्पनीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वर स्थित आनन्द भूमि बिजनेस सेन्टरमा वैशाख ८ गते कार्यक्रम आयोजना गर्न लागेको हो ।  

युवाहरुलाई देश मै बसेर काम गर्न प्रेरित गर्न र उद्योग व्यवसाय गर्ने वातावरण बनाउने गरि नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको जनाएको छ । भेलामा युवाहरूको व्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा सम्भाव्य देखिएका परियोजनाहरू स्थापना र सञ्चालनको लागि बैंक वित्तिय संस्थासँग समन्वय गर्ने काम गरिने छ।  

CG Motors

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि सम्पति व्वस्थापन र व्वसायिक परामर्श दिने गरि खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र यस कम्पनीले सेवा प्रारम्भ गरेको हो । वैशाख ८ गतेको भेला पछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उध्यमीहरू सँग छलफल गरि उनिहरूलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.