बुधबार, बैशाख २,२०८३ 03:58:27
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 03:58:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका-भेनेजुएला तनाव उत्कर्षमा, अमेरिकाले तेल ट्याङ्कर कब्जामा लियो

Bizshala
अमेरिका-भेनेजुएला तनाव उत्कर्षमा, अमेरिकाले तेल ट्याङ्कर कब्जामा लियो
Shivam Cement

काठमाण्डौ । दक्षिण अमेरिकामा तनाव झनै बढेको छ । अमेरिकाले बुधबार भेनेजुएलाको तटबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएसँगै तनाव बढेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने, ‘हामीले भेनेजुएलाको तटबाट भर्खरै एउटा ट्याङ्कर जफत गरेका छौं, यो धेरै ठूलो छ, वास्तवमा अहिलेसम्मको सबैभन्दा ठूलो ट्याङ्कर जफत गरिएको छ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले ट्याङ्करलाई विदेशी आतंकवादी संगठनहरूलाई समर्थन गर्ने अवैध तेल ढुवानी नेटवर्कमा संलग्न भएको कारण धेरै वर्षदेखि प्रतिबन्ध लगाइएको बताए।

उनले सामाजिक सञ्जालमा एउटा क्लिप पोस्ट गरे, जसमा अमेरिकी सैनिक हेलिकप्टरबाट जहाजमा चढेको देखिन्छ। भेनेजुएला सरकारले यसप्रति कडा प्रतिक्रिया जनाएको छ र अमेरिकालाई डकैती र अन्तर्राष्ट्रिय पाइरेसीको आरोप लगाएको छ।

CG Motors
Garima Development Bank
IME remit

भेनेजुएला सरकारले यसअघि अमेरिकाले आफ्ना राष्ट्रपति निकोलस मादुरोलाई हटाउन खोजेको आरोप लगाएको थियो। अमेरिकाले पछिल्ला हप्ताहरूमा यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। उनले यसलाई लागुऔषध ओसारपसारविरुद्धको अभियान भनेका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.