आईतवार, असार १४,२०८३ 03:05:20
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:05:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाको बजेट घाटा २८४ बिलियन डलर पुग्यो

Laxmi Sunrise Bank Limited
अमेरिकाको बजेट घाटा २८४ बिलियन डलर पुग्यो

काठमाण्डौ । अमेरिकाको बजेट घाटा २८४ बिलियन डलर पुगेको छ । रेकर्ड ट्यारिफ आम्दानीका बाबजुत अक्टोबर महिनामा अमेरिकाको बजेट घाटा गत वर्षको तुलनामा १० प्रतिशतले बढेको हो ।

गत वर्षको अक्टोबरमा अमेरिकी बजेट घाटा २५७ बिलियन डलर थियो ।

New Office
CG Motors
Garima Development Bank

हालै ४३ दिनसम्म भएको सटडाउनका कारण ढिला गरी प्रतिवेदन सार्वजनिक भएको हो । उक्त सटडाउनका कारण सरकारी कामकाज तथा कर्मचारीहरुका तलब सुविधा रोकिएको थियो । नोभेम्बर महिनाका लागि शैन्य तथा स्वास्थ्य कार्यक्रमका १०५ बिलियन डलर छुट्टाइएकाले अमेरिकाको बजेट घाटा बढ्न पुगेको जनाइएको छ ।

नोभम्बर महिनाको भुक्तानीलाई पनि समावेश गर्ने हो भने अमेरिकाको कुल बेनिफिट पेमेन्ट ६९८ बिलियन डलर पुगेको छ । जुन गत वर्षको अक्टोबरको तुलनामा १८ प्रतिशतले बढी हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.