मंगलवार, श्रावण ५,२०८३ 03:29:37
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:29:37
Bizshala
Global IME Bank Limited

अब नेपालमा १०० भन्दा ठूला दरका भारु नोट चल्ने

अब नेपालमा १०० भन्दा ठूला दरका भारु नोट चल्ने
New Office

काठमाण्डौ । नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) प्रयोगमा ल्याउने माग्र प्रशस्त भएको छ । भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) ले नेपालमा ठूला दरका भारु सटही गर्न अनुमति दिएको छ ।

तर यसका लागि नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्नुपर्नेछ । हाल भने नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । हाल भारतमा १ सय, २ सय र २ हजार दरका भारु नोट चलनचल्तीमा छन् । 

आरबीआईले नेपाल र भुटानमा २५ हजार भारु ल्याउन/लैजान मिल्ने व्यवस्था गरेको छ । यसले यसले दुवै देशमा यात्रा गर्नेहरुलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.