झुत्रो नोटको दावी प्रक्रिया र भुक्तानीसम्बन्धी यस्तो छ व्यवस्था
काठमाण्डौ । हामीले दैनिक रुपमा नोटको प्रयोग गरिरहेका हुन्छौ । यसरी दैनिक प्रयोग हुने नोट विविध कारणले गर्दा झुत्रो हुने गर्छ । नेपाल राष्ट्र बैंकले यस्ता झुत्रा नोटको दाबी प्रक्रिया र भुक्तानीका विषयमा केही व्यवस्था गरेको छ । कसैसँग रहेको बैंकनोट आगोमा पोलिई, किराले खाई, च्यातिई, पानीले भिजी वा अन्य कुनै कारणले चलनचल्ती योग्य नभएमा त्यस्तो नोटको साटोमा नयाँ/सुकिलो नोट...