बुधबार, बैशाख २,२०८३ 04:38:14
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 04:38:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डिजिटल वित्तीय कारोबारमा यी हुन् महत्वपूर्ण तीन तहको सुरक्षा

Bizshala
डिजिटल वित्तीय कारोबारमा यी हुन् महत्वपूर्ण तीन तहको सुरक्षा
Shivam Cement

काठमाण्डौ । आधुनिक डिजिटल प्रविधिले हामीलाई सहज रूपमा वित्तीय सेवा प्रदान गरेको छ भने यसको दुरूपयोगको जोखिम पनि उत्तिकै बढेको छ । तसर्थ, उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्नु आवश्यक छ । यसको लागि तीन तहको सुरक्षा बुझ्न आवश्यक छ ।  

१ तपाईंलाई मात्र थाहा हुनेः यो तहले तपाईंलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ । जसमा तपाईंको पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा तपाईंको ज्ञान र सम्झनामा भर पर्छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

२. तपाईंसँग मात्र हुनेः यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच केवल तपाईंसँग छ । जस्तैः तपाईंको मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले तपाईंको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र तपाईंको वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।

३. तपाईंको आफ्नैः यसमा तपाईंको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औंठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् ।  

डिजिटल वित्तीय कारोबारका लागि उल्लिखित प्रमाणीकरणका विधिहरू प्रयोग गर्नुपर्छ र यस्ता विवरण अत्यन्तै गोप्य राख्नुपर्छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.