आईतवार, असार १५,२०८२ 03:12:22
  • आईतवार, असार १५,२०८२ 03:12:22
Global IME Bank Limited

नाबालकको बैंक खातासम्बन्धी यस्तो छ व्यवस्था

Hyundai Nepal
नाबालकको बैंक खातासम्बन्धी यस्तो छ व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । सानै उमेरदेखि बालबालिकालाई बचतको महत्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न उनीहरूको नाममा नै बैंक खाता खोल्न सकिन्छ । जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक वा वित्तीय संस्थामा यस्तो खाता खोल्न सकिन्छ । यसरी नाबालकको खाता खोल्दा ऊ कानुनी रूपमा बालिग नभएसम्म खाता सञ्चालनको अख्तियारी नाबालकको अभिभावक वा संरक्षकमा रहन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नाबालक बालिग भएसँगै बैंक वा वित्तीय संस्थामा गई आधिकारिक हस्ताक्षरलगायत अन्य विवरण अद्यावधिक गराएपश्चात् खाता सञ्चालनको अख्तियारी हस्तान्तरण हुन्छ । बैंक खाता खोल्न उमेरको सीमा हुँदैन । 

सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरूको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसाल्नुपर्छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.