बुधबार, बैशाख २,२०८३ 04:26:29
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 04:26:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आवश्यकताअनुसार निष्क्रिय वा सक्रिय गरी विद्युतीय भुक्तानी सेवाको सहि व्यवस्थापन गरौं: राष्ट्र बैंक

Bizshala
आवश्यकताअनुसार निष्क्रिय वा सक्रिय गरी विद्युतीय भुक्तानी सेवाको सहि व्यवस्थापन गरौं: राष्ट्र बैंक
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय नेपालमा विद्युतीयमाध्यमबाट कारोबार गर्नेको संख्या ह्वात्तै बढेको छ । सरल,सहज र नगदरहित कारोबार हुने भएकाले आम मानिसहरु विद्युतीय कारोबारप्रति आकर्षित भईरहेका छन् । तर यस्तो कारोबार गर्दा केही सावधानी भने अपनाउनु पर्ने हुन्छ । यस क्रममा बेलामौकामा विद्युतीय भुक्तानी सेवाहरूको व्यवस्थापन गर्नु पर्ने हुन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसका लागि राष्ट्र बैंकले केही व्यवस्था गरेको छ । वित्तीय ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा स्वतन्त्र रूपमा व्यवस्थापन गर्ने सुविधा प्रदान गर्दै सुरक्षा तथा सहजता सुनिश्चित गर्ने उद्देश्यले आफूले प्रयोग गरिरहेको विविध विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरू विभिन्न कारणवश प्रयोग गर्न नमिल्ने अवस्थामा स्वयंले आधिकारिक मोबाइल एप वा वेब पोर्टलमार्फत निष्क्रिय (डियाक्टिभेट) गर्न सकिने तथा त्यस्तो सेवा पुनः प्रयोग गर्न परेमा फेरि सोही मोबाइल एप वा वेब पोर्टलमार्फत सक्रिय (रियाक्टिभेट) गर्न सकिने व्यवस्था रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपर्युक्त सेवाका लागि आफ्नो एप वा वेब पोर्टलमा आवश्यक व्यवस्था मिलाउनु पर्ने प्रावधान नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्थामा रहेको छ ।

त्यसैले डिजिटल बैंकिङबारे जानकारी लिएर मात्र कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.