शुक्रबार, असार १३,२०८२ 08:10:43
  • शुक्रबार, असार १३,२०८२ 08:10:43
Global IME Bank Limited

अमेरिकी डलरको मूल्य आजपनि स्थिर,यूरो र पाउण्ड स्ट्रलीङको भने बढ्यो

Hyundai Nepal
अमेरिकी डलरको मूल्य आजपनि स्थिर,यूरो र पाउण्ड स्ट्रलीङको भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ८ गते)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै थपघट भएको छैन ।

केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५३ रुपैयाँ र बिक्रीदर १३३.१३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि यहि मूल्यमा डलरको कारोबार भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज यूरो र पाउण्ड स्ट्रलीङको मूल्य भने बढेको छ । आज एक यूरोको खरिददर १४२.८७ रुपैयाँ र बिक्रीदर १४३.५१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४२.८१ रुपैयाँ र बिक्रीदर १४३.८६ रुपैयाँ निर्धारण गरिएको थियो । आज एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.२५ रुपैयाँ र बिक्रीदर १६८.०१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.९९ रुपैयाँ र बिक्रीदर १६७.७४ रुपैयाँ कायम थियो ।    

यसैगरी आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.६६ रुपैयाँ र बिक्रीदर ८७.०५ रुपैयाँ रहेको छ ।  

एक साउदी रियालको खरिददर ३५.३४ रुपैयाँ र बिक्रीदर ३५.५० रुपैयाा कायम भएको छ । एक जापानी येनको खरिददर ८.८४ रुपैयाँ र बिक्रीदर ८.८८ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.