यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२.२३ रुपैयाँ र बिक्रीदर १५२।८३ रुपैयाँ निर्धारण गरिएको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार युरोपियन युरो एकको खरिददर १७३.९६ रुपैयाँ र बिक्रीदर १७४.६५ रुपैयाँ कायम भएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको...

