बिहीबार, असार १२,२०८२ 06:44:28
  • बिहीबार, असार १२,२०८२ 06:44:28
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४३ र बिक्रीदर १३७.०३ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै एक यूरोको खरिददर १५५.०५ रुपैयाँ र बिक्रीदर १५५.७३ रुपैयाँ कायम भएको छ । एक पाउण्डको खरिददर १८१.६४ रुपैयाँ र बिक्रीदर १८२.४४ रुपैयाँ कायम छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७.०५ रुपैयाँ र बिक्रीदर ८७.४५ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१४ रुपैयाँ र बिक्रीदर ३७.३१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१९ रुपैयाँ र बिक्रीदर ३१.३३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४३ रुपैयाँ र बिक्रीदर ३७.५९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.९३ रुपैयाँ र बिक्रीदर ४४६.८९ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.