काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ३१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.३७ र बिक्रीदर १३७.९७ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १५६.०२ रुपैयाँ र बिक्रीदर १५६.७१ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.७८ रुपैयाँ र बिक्रीदर १८०.५७ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५.७१ रुपैयाँ र बिक्रीदर ८६.०९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४० रुपैयाँ र बिक्रीदर ३७.५६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८२ रुपैयाँ र बिक्रीदर १८.९० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०६ रुपैयाँ र बिक्रीदर ३१.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६८ रुपैयाँ र बिक्रीदर ३७.८५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.६४ रुपैयाँ र बिक्रीदर ४५०.६० रुपैयाँ कायम भएको छ ।