शुक्रबार, असार १३,२०८२ 08:53:32
  • शुक्रबार, असार १३,२०८२ 08:53:32
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १४४.८३ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.७० रुपैयाँ र बिक्रीदर १७२.४७ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९५ रुपैयाँ र बिक्रीदर ८७.३४ रुपैयाँ रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५१ रुपैयाँ र बिक्रीदर १८.५९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २९.०९ रुपैयाँ र बिक्रीदर २९.२२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.४३ रुपैयाँ र बिक्रीदर ४३९.३९ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.