बिहीबार, बैशाख ३१,२०८३ 11:05:19
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:05:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घट्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो

Laxmi Sunrise Bank Limited
घट्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.८४ रुपैयाँ र बिक्रीदर १३९.४४ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.३३ रुपैयाँ र बिक्रीदर १३९.९३  रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

आज यूरो र पाउण्डको मूल्य भने बढेको छ । आज एक यूरो खरिददर १४८.२९ रुपैयाँ र बिक्रीदर १४८.९३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४६.५५ रुपैयाँ र बिक्रीदर १४७.१८ रुपैयाँ कायम थियो । आज एक पाउण्डको खरिददर १७८.११ रुपैयाँ र बिक्रीदर १७८.८८ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७७.१९ रुपैयाँ र बिक्रीदर १७७.९५ रुपैयाँ कायम थियो ।    

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.१८ रुपैयाँ र बिक्रीदर ८७.५६ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

१० जापानी येनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८० रुपैयाँ र बिक्रीदर ३७.९७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१२ रुपैयाँ र बिक्रीदर १९.२० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३४ रुपैयाँ र बिक्रीदर ३१.४८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०९ रुपैयाँ र बिक्रीदर ३८.२६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.९६ रुपैयाँ र बिक्रीदर ४५१.९१ रुपैयाँ कायम भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.