शुक्रबार, असार १३,२०८२ 08:56:06
  • शुक्रबार, असार १३,२०८२ 08:56:06
Global IME Bank Limited

डलरको मूल्य आज पनि हालसम्मकै उच्च कायम , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्य आज पनि हालसम्मकै उच्च कायम , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । पछिल्लो समय डलरको भाउ निरन्तर वृद्धि भईरहेको छ ।  

अघिल्लो दिन पनि एक अमेरिकी डलरको बिक्रीदर १३४.२१ रुपैयाँ कायम भएको थियो ।    

आज एक यूरोको खरिददर १४४.८९ रुपैयाँ र बिक्रीदर १४५.५४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.५२ रुपैयाँ र बिक्रीदर १७३.३० रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.२३ रुपैयाँ र बिक्रीदर ८८.६३ रुपैयाँ रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.११ रुपैयाँ र बिक्रीदर ४३९.०७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.