बिहीबार, असार १२,२०८२ 05:13:53
  • बिहीबार, असार १२,२०८२ 05:13:53
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.७३ रुपैयाँ र बिक्रीदर १३७.३३ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १५५.०३ रुपैयाँ र बिक्रीदर १५५.७१ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८३.३६ रुपैयाँ र बिक्रीदर १८४.१७ रुपैयाँ कायम छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२३ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९८ रुपैयाँ र बिक्रीदर १९.०६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.०२ रुपैयाँ र बिक्रीदर ३२.१६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.५८ रुपैयाँ र बिक्रीदर ४४७.५३ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.