शुक्रबार, असार १३,२०८२ 01:09:28
  • शुक्रबार, असार १३,२०८२ 01:09:28
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ९ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२६ रुपैयाँ र बिक्रीदर १३३.८६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४१.९२ रुपैयाँ र बिक्रीदर १४२.५६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.७३ रुपैयाँ र बिक्रीदर १६६.४७ रुपैयाँ कायम भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८५.४२ रुपैयाँ र बिक्रीदर ८५.८० रुपैयाँ रहेको छ ।  

१० जापानी येनको खरिददर ८.६२ रुपैयाँ र बिक्रीदर ८.६६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४० रुपैयाँ र बिक्रीदर १८.४९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.८६ रुपैयाँ र बिक्रीदर २७.९८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५३ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.२२ रुपैयाँ र बिक्रीदर ४३४.१७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.