शुक्रबार, असार १३,२०८२ 10:38:34
  • शुक्रबार, असार १३,२०८२ 10:38:34
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३० रुपैयाँ र बिक्रीदर १३३.९० रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १४४.३५ रुपैयाँ र बिक्रीदर १४५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १७०.९६ रुपैयाँ र बिक्रीदर १७१.७३ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.८६ रुपैयाँ र बिक्रीदर ९०.२६ रुपैयाँ रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.२८ रुपैयाँ र बिक्रीदर ८.३२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२९ रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३४ रुपैयाँ र बिक्रीदर १८.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३१ रुपैयाँ र बिक्रीदर २८.४३ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.६२ रुपैयाँ र बिक्रीदर ४३७.५८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.