काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४६ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४७.६३ रुपैयाँ र बिक्रीदर १४८.२८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७६.६३ रुपैयाँ र बिक्रीदर १७७.४० रुपैयाँ कायम छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५.३० रुपैयाँ र बिक्रीदर ८५.६८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१५ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.९० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७५ रुपैयाँ र बिक्रीदर ३०.८९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४४ रुपैयाँ र बिक्रीदर ३७.६० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४२.६९ रुपैयाँ र बिक्रीदर ४४४.६४ रुपैयाँ कायम भएको छ ।