शुक्रबार, असार १३,२०८२ 01:35:56
  • शुक्रबार, असार १३,२०८२ 01:35:56
Global IME Bank Limited

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन पनि अमेरिकी डलरको यही मूल्य कायम थियो ।  

आज एक यूरो खरिददर १५०.२६ रुपैयाँ र बिक्रीदर १५०.९१ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.२२ रुपैयाँ र बिक्रीदर १८० रुपैयाँ कायम छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.४६ रुपैयाँ र बिक्रीदर ८७.८४ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.७६ रुपैयाँ र बिक्रीदर ३७.९३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४२ रुपैयाँ र बिक्रीदर ३१.५५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.११ रुपैयाँ र बिक्रीदर ४५२.०५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.