शुक्रबार, असार १३,२०८२ 01:32:29
  • शुक्रबार, असार १३,२०८२ 01:32:29
Global IME Bank Limited

डलरको भाउ बढ्यो, आज कुन विदशेी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
डलरको भाउ बढ्यो, आज कुन विदशेी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ ।

आज एक अमेरिकी डलरको खरिददर १३७.०४ र बिक्रीदर १३७.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.०८ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम  भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज एक यूरोको खरिददर १४९.९८ रुपैयाँ र बिक्रीदर १५०.६४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७५.६२ रुपैयाँ र बिक्रीदर १७६.३९ रुपैयाँ कायम छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८२.९५ रुपैयाँ र बिक्रीदर ८३.३१ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३१ रुपैयाँ र बिक्रीदर ३७.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७४ रुपैयाँ र बिक्रीदर १८.८३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५९ रुपैयाँ र बिक्रीदर ३७.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.२१ रुपैयाँ र बिक्रीदर ४४७.१६ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.