बिहीबार, असार १२,२०८२ 04:44:22
  • बिहीबार, असार १२,२०८२ 04:44:22
Global IME Bank Limited

बढ्यो डलरको भाउ, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
बढ्यो डलरको भाउ, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७२ रुपैयाँ र बिक्रीदर १३७.३२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.३५ रुपैयाँ र बिक्रीदर १३६.९५ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १५३.७९ रुपैयाँ र बिक्रीदर १५४.४६ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८२.८१ रुपैयाँ र बिक्रीदर १८३.६१ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.८० रुपैयाँ र बिक्रीदर ३१.९४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८१ रुपैयाँ र बिक्रीदर ९.८५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.२५ रुपैयाँ र बिक्रीदर ४४७.२१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.