काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४३.४८ रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७१.६० रुपैयाँ र बिक्रीदर १७२.३४ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५.८९ रुपैयाँ र बिक्रीदर ८६.२६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.९४ रुपैयाँ र बिक्रीदर ८.९८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०४ रुपैयाँ र बिक्रीदर ३१.१७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९३ रुपैयाँ र बिक्रीदर ३८.०९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५३ रुपैयाँ र बिक्रीदर ९.५७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.१९ रुपैयाँ र बिक्रीदर ४५०.१३ रुपैयाँ कायम भएको छ ।