शुक्रबार, असार १३,२०८२ 01:45:36
  • शुक्रबार, असार १३,२०८२ 01:45:36
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ ।

आज एक यूरो खरिददर १५०.९५ रुपैयाँ र बिक्रीदर १५१.६० रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.८५ रुपैयाँ र बिक्रीदर १८०.६२ रुपैयाँ कायम छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.३५ रुपैयाँ र बिक्रीदर ८७.७२ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८२ रुपैयाँ र बिक्रीदर ३७.९८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.११ रुपैयाँ र बिक्रीदर ३८.२७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.८४ रुपैयाँ र बिक्रीदर ४५२.७९ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.