आईतवार, श्रावण २५,२०८२ 02:48:24
  • आईतवार, श्रावण २५,२०८२ 02:48:24
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.९६ रुपैयाँ र बिक्रीदर १४०.५६ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १६२.९४ रुपैयाँ र बिक्रीदर १६३.६४ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८८.११ रुपैयाँ र बिक्रीदर १८८.९२ रुपैयाँ कायम छ ।  

आज १० जापानी येनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.११ रुपैयाँ र बिक्रीदर ३८.२७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.४८ रुपैयाँ र बिक्रीदर १९.५७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.०१ रुपैयाँ र बिक्रीदर ३३.१५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४० रुपैयाँ र बिक्रीदर ३८.५६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०६ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५८.०४ रुपैयाँ र बिक्रीदर ४६०.०१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.