मंगलवार, असार ९,२०८३ 03:16:34
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:16:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४८.३९ रुपैयाँ र बिक्रीदर १४८.९९ रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै आज एक यूरोको खरिददर १७५.०६ रुपैयाँ र बिक्रीदर १७५.७६ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २००.७५ रुपैयाँ र बिक्रीदर २०१.५६ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०६.४० रुपैयाँ र बिक्रीदर १०६.८३ रुपैयाँ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.४० रुपैयाँ र बिक्रीदर ४०.५६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.७५ रुपैयाँ र बिक्रीदर २१.८४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.७० रुपैयाँ र बिक्रीदर ४०.८६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८४.६२ रुपैयाँ र बिक्रीदर ४८६.५८ रुपैयाँ कायम भएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.