काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४३.३१ रुपैयाँ र बिक्रीदर १४३.९३ रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७१.३७ रुपैयाँ र बिक्रीदर १७२.११ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५.९० रुपैयाँ र बिक्रीदर ८६.२७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.९१ रुपैयाँ र बिक्रीदर ८.९५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०४ रुपैयाँ र बिक्रीदर ३१.१७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९३ रुपैयाँ र बिक्रीदर ३८.०९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.०३ रुपैयाँ र बिक्रीदर ४४९.९७ रुपैयाँ कायम भएको छ ।