मंगलवार, असार ९,२०८३ 03:16:35
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:16:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ कायम थियो । 

New Office
CG Motors
Garima Development Bank

यस्तै आज एक यूरोको खरिददर १६०.५९ रुपैयाँ र बिक्रीदर १६१.२९ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८७.७२ रुपैयाँ र बिक्रीदर १८८.५५ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.११ रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.५१ रुपैयाँ र बिक्रीदर ३२.६५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८५ रुपैयाँ र बिक्रीदर ४४९.८१ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.