मंगलवार, चैत्र २४,२०८२ 08:52:25
Bizshala
  • मंगलवार, चैत्र २४,२०८२ 08:52:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डलरको भाउ घट्यो, अन्य कुन विदेशी विदेशी मुद्राको विनिमयदर कति ?

Bizshala
डलरको भाउ घट्यो, अन्य कुन विदेशी विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४८.६० रुपैयाँ र बिक्रीदर १४९.२० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४८.६७ रुपैयाँ र बिक्रीदर १४९.२७ रुपैयाँ कायम थियो ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यस्तै आज एक यूरोको खरिददर १७१.५३ रुपैयाँ र बिक्रीदर १७२.२२ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९६.६८ रुपैयाँ र बिक्रीदर १९७.४७ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.९१ रुपैयाँ र बिक्रीदर १०३.३२ रुपैयाँ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.४६ रुपैयाँ र बिक्रीदर ४०.६२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.५९ रुपैयाँ र बिक्रीदर २१.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.७५ रुपैयाँ र बिक्रीदर ४०.९१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८८ रुपैयाँ र बिक्रीदर ९.९२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८४.१२ रुपैयाँ र बिक्रीदर ४८६.०७ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.