काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ४ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.१९ रुपैयाँ र बिक्रीदर १३८.७९ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.८९ रुपैयाा र बिक्रीदर १३८.४९ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४२.१७ रुपैयाँ र बिक्रीदर १४२.७९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.६७ रुपैयाँ र बिक्रीदर १६९.४१ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.८३ रुपैयाँ र बिक्रीदर ८६.२० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८७ रुपैयाँ र बिक्रीदर ८.९१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६२ रुपैयाँ र बिक्रीदर ३७.७९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६९ रुपैयाँ र बिक्रीदर ३०.८३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९२ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८० रुपैयाँ र बिक्रीदर ४४९.७४ रुपैयाँ कायम भएको छ ।