काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.३० रुपैयाँ र बिक्रीदर १४४.९० रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६९.०९ रुपैयाँ र बिक्रीदर १६९.७९ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.१२ रुपैयाँ र बिक्रीदर १९३.९२ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९६.१० रुपैयाँ र बिक्रीदर ९६.५० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२९ रुपैयाँ र बिक्रीदर ३९.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.४४ रुपैयाँ र बिक्रीदर २०.५३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.११ रुपैयाँ र बिक्रीदर ३५.२६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.५९ रुपैयाँ र बिक्रीदर ३९.७५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८० रुपैयाँ र बिक्रीदर ९.८५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७०.४० रुपैयाँ र बिक्रीदर ४७२.३६ रुपैयाँ कायम भएको छ ।

