बिहीबार, असार १२,२०८२ 03:09:04
  • बिहीबार, असार १२,२०८२ 03:09:04
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.०४ रुपैयाँ र बिक्रीदर १३५.६४ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एक यूरोको खरिददर आज १५३.१३ रुपैयाँ र बिक्रीदर १५३.८१ रुपैयाँ कायम छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.५५ रुपैयाँ र बिक्रीदर १८०.३५ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५७ रुपैयाँ र बिक्रीदर १८.६५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.६९ रुपैयाँ र बिक्रीदर ३१.८३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०५ रुपैयाँ र बिक्रीदर ३७.२१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.३४ रुपैयाँ र बिक्रीदर ४४२.३० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.