बिहीबार, बैशाख ३१,२०८३ 10:59:22
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:59:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उच्च विन्दुबाट तल झर्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
उच्च विन्दुबाट तल झर्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुबाट तल झरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको अमेरिकी डलरको मूल्य आज भने घटेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १९ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२० रुपैयाँ र बिक्रीदर १३५.८० रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र बिक्रीदर १३५.८२ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १४२.२५ रुपैयाँ र बिक्रीदर १४२.८८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.२२ रुपैयाँ र बिक्रीदर १७१.९८ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.७२ रुपैयाँ र बिक्रीदर ८८.११ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

१० जापानी येनको खरिददर ९.०२ रुपैयाँ र बिक्रीदर ९.०६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५६ रुपैयाँ र बिक्रीदर १८.६४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२५ रुपैयाँ र बिक्रीदर ३०.३८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०९ रुपैयाँ र बिक्रीदर ३७.२५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.८९ रुपैयाँ र बिक्रीदर ४४१.८४ रुपैयाँ कायम भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.