शुक्रबार, असार १३,२०८२ 12:40:47
  • शुक्रबार, असार १३,२०८२ 12:40:47
Global IME Bank Limited

डलरको मूल्य वृद्धि,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्य वृद्धि,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १७ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो । 

केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३८ रुपैयाँ र बिक्रीदर १३२.९८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज एक यूरोको खरिददर १४३.२० रुपैयाँ र बिक्रीदर १४३.८४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.४५ रुपैयाँ र बिक्रीदर १६८.२१ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.०५ रुपैयाँ र बिक्रीदर ८६.४४ रुपैयाँ रहेको छ ।  

एक कतारी रियालको खरिददर ३६.३० रुपैयाँ र बिक्रीदर ३६.४७ रुपैयाँ रहेको कायम भएको छ । एक युएई डिरामको खरिददर ३६.०४ रुपैयाँ र बिक्रीदर ३६.२१ रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.