काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४२.६६ रुपैयाँ र बिक्रीदर १४३.२९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.८२ रुपैयाँ र बिक्रीदर १७२.५८ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७.८३ रुपैयाँ र बिक्रीदर ८८.२२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६ं.८९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३४ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९८ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.३९ रुपैयाँ र बिक्रीदर ४४१.३५ रुपैयाँ कायम भएको छ ।