शुक्रबार, असार १३,२०८२ 01:48:45
  • शुक्रबार, असार १३,२०८२ 01:48:45
Global IME Bank Limited

डलरको भाउ आजपनि बढ्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको भाउ आजपनि बढ्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४१ र बिक्रीदर १३९.०१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.७३ र बिक्रीदर १३८.३३ रुपैयाँ कायम भएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

आज एक यूरोको खरिददर १५२.८९ रुपैयाँ र बिक्रीदर १५३.५६ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७७.३८ रुपैयाँ र बिक्रीदर १७८.१५ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८३.०९ रुपैयाँ र बिक्रीदर ८३.४५ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६८ रुपैयाँ र बिक्रीदर ३७.८५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७९ रुपैयाँ र बिक्रीदर ३०.९२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९७ रुपैयाँ र बिक्रीदर ३८.१३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.१९ रुपैयाँ र बिक्रीदर ४५२.१भ्४ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.