शुक्रबार, असार १३,२०८२ 08:49:43
  • शुक्रबार, असार १३,२०८२ 08:49:43
Global IME Bank Limited

डलरको मूल्य आज पनि हालसम्मकै उच्च कायम, यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्य आज पनि हालसम्मकै उच्च कायम, यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । डलरको मूल्यले रकेर्ड राख्ने क्रम आज पनि जारी राखेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।  

यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.६४ रुपैयाँ कायम थियो ।    

CG Motors
Muktinath Bikas Bank Limited

आज एक यूरोको खरिददर १४६.४८ रुपैयाँ र बिक्रीदर १४७.१४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.१७ रुपैयाँ र बिक्रीदर १७०.९३ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.८५ रुपैयाँ र बिक्रीदर ८८.२४ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६९ रुपैयाँ र बिक्रीदर १८.७७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २९.९६ रुपैयाँ र बिक्रीदर ३०.०९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१९ रुपैयाँ र बिक्रीदर ४४०.१५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.