शुक्रबार, असार १३,२०८२ 01:05:02
  • शुक्रबार, असार १३,२०८२ 01:05:02
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.३७ र बिक्रीदर १३७.९७ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज एक यूरोको खरिददर १५६.४६ रुपैयाँ र बिक्रीदर १५७.१४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.२७ रुपैयाँ र बिक्रीदर १८२.०७ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२५ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४० रुपैयाँ र बिक्रीदर ३७.५६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७९ रुपैयाँ र बिक्रीदर १८.८७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६८ रुपैयाँ र बिक्रीदर ३७।.५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.९३ रुपैयाँ र बिक्रीदर ४४९.८९ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.