शुक्रबार, कार्तिक २,२०८१ 11:05:21
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 11:05:21
IME remit
Global IME Bank Limited

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक २ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको छ ।  

यसअघि गत असोज २६ गते अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

आज एक यूरोको खरिददर १४५.८५ रुपैयाँ र बिक्रीदर १४६.५० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.६७ रुपैयाँ र बिक्रीदर १७५.४५ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.९३ रुपैयाँ र बिक्रीदर ९०.३४ रुपैयाँ रहेको छ ।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

१० जापानी येनको खरिददर ८.९७ रुपैयाँ र बिक्रीदर ९.०१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७९ रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१५ रुपैयाँ र बिक्रीदर ४४०.११ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.