मंगलवार, असार ९,२०८३ 03:08:04
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:08:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६२ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनपनि डलरको यही दर कायम थियो ।

यस्तै आज एक यूरोको खरिददर १६८.७९ रुपैयाँ र बिक्रीदर १६९.४९ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.८५ रुपैयाँ र बिक्रीदर १९४.६६ रुपैयाँ निर्धारण भएको छ ।

New Office
CG Motors
Garima Development Bank

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९६.४० रुपैयाँ र बिक्रीदर ९६.८० रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२१ रुपैयाँ र बिक्रीदर ३९.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.५९ रुपैयाँ र बिक्रीदर २०.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.५३ रुपैयाँ र बिक्रीदर ३५.६७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४० रुपैयाँ र बिक्रीदर ३९.५७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६८.४६ रुपैयाँ र बिक्रीदर ४७०.४२ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.