शुक्रबार, असार १३,२०८२ 01:21:11
  • शुक्रबार, असार १३,२०८२ 01:21:11
Global IME Bank Limited

बढ्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
बढ्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १३ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य वृद्धि भएको हो ।  

आज एक अमेरिकी डलरको खरिददर १३२.४१ रुपैयाँ र बिक्रीदर १३३.०१ रुपैयाँ कायम भएको छ ।  गत शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२.२५ रुपैयाँ र बिक्रीदर १३२.८५ रुपैयाँ कायम भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज एक यूरोको खरिददर १४३.४० रुपैयाँ र बिक्रीदर १४४.०५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९२ रुपैयाँ र बिक्रीदर १६८.६८ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९४ रुपैयाँ र बिक्रीदर ८७.३३ रुपैयाँ रहेको छ । एक कुवेत डिनारको खरिददर ४३०.२० रुपैयाँ र बिक्रीदर ४३२.१५रुपैयाँ र एक मलेसियन रिंगेटको खरिददर २७.७२ रुपैयाँ र बिक्रीदर २७.८४ रुपैयाँ निर्धारण भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.