शुक्रबार, असार १३,२०८२ 08:11:28
  • शुक्रबार, असार १३,२०८२ 08:11:28
Global IME Bank Limited

डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ७ गते)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै थपघट भएको छैन ।

CG Motors
Muktinath Bikas Bank Limited

 केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५३ रुपैयाँ र बिक्रीदर १३३.१३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि यहि मूल्यमा डलरको कारोबार भएको थियो ।  

त्यस्तै आज एक यूरोको खरिददर १४२.८१ रुपैयाा र बिक्रीदर १४३.८६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.९९ रुपैयाँ र बिक्रीदर १६७.७४ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.५७ रुपैयाँ र बिक्रीदर ८६.९६ रुपैयाँ रहेको छ ।  

एक साउदी रियालको खरिददर ३५.३४ रुपैयाँ र बिक्रीदर ३५.५० रुपैयाा कायम भएको छ । एक जापानी येनको खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.